You are viewing the translated version of निर्देशन दिन सक्ने.
Rule 8
निर्देशन दिन सक्ने
संस्थाले गर्नु पर्ने काम कारवाईको सम्बन्धमा बैंकले संस्थालाई ऐनको दफा १० बमोजिम समय समयमा निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।